यसरी मनाइयो विश्वभर महिला दिवस (फोटो फिचर)

यसरी मनाइयो विश्वभर महिला दिवस (फोटो फिचर)

आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । जापान, अष्ट्रेलिया, पूर्वी एसियाली राष्ट्रमा मनाइसकिएको छ । अफ्रिका, युरोप, अमेरिका, क्यानाडा र दक्षिण अमेरिकामा महिला दिवस मनाईंदैछ ।

चिनियाँ समाचार समिति सिन्ह्वाले विश्वभर मनाइएको महिला दिवसको सन्दर्भमा फोटो प्रस्तुत गरेको छ । चीन, अमेरिका, पाकिस्तान, ग्रीस, केन्या, न्युजिल्याण्ड, तान्जानिया, अल्जेरियामा मनाइएका केही कार्यक्रम यस्तो देखिन्छ । 

तस्बिर स्रोत : सिन्ह्वा

 

टिप्पणीहरू