नेपालको पक्षमा भारतबाटै अर्को आवाज
भारतीय लोकतान्त्रिक जनता दलका अध्यक्ष शरद यादवले इतिहासदेखिको सम्बन्ध सम्झाउदै सराकारमा बस्नेहरुलाई नेपालसङ्ग जुनकुनै हिसाबले होस् वार्ता शुरु गरिहाल्न र यथाशीघ्र अहिलेको गतिरोध हटाउन आग्रह गरेका छन् ! सँसदको बैठकलाई सँवोधन गर्ने क्रममा उनी भन्छन्- अरु देशसङ्ग सम्बन्ध बिग्रनु र नेपालको चित्त दुखाउनुमा ठूलो अन्तर छ ! राज्यसभामा तीन र लोकसभामा सातचोटी निर्वाचित इन्जिनियरिङ्ग पृष्ठभूमिका यादव पूर्व नागरिक उड्डयन तथा खाद्य मन्त्री पनि हुन् ! उनको सम्बोधन जस्ताको तस्तै:
टिप्पणीहरू