भारतीय प्रधानमन्त्रीको जन्मदिनमा चितुवा उपहार

भारतीय प्रधानमन्त्रीको जन्मदिनमा चितुवा उपहार

आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा भारतले नामिबियाबाट आठ वटा चितुवा भित्र्याउने भएको छ ।

जीन्युजका अनुसार करिब सात दशकपछि चितुवाको टोली भारतीय भूमिमा अवतरण गर्न लागेको हो । ७० वर्षपछि नामिबियाबाट ती चितुवा आगामी शनिवार प्रधानमन्त्रीको जन्मदिन पारेर भारत आइपुग्ने छन् ।

चितुवालाई पहिले कार्गो प्लेनमार्फत नामिबियाबाट जयपुर ल्याइने बताइएको छ । त्यसपछि सोही दिन हेलिकोप्टरलाई मध्यप्रदेशको कुनो-पालपुर राष्ट्रिय निकुञ्जमा लगिने छ । जुन प्रधानमन्त्री मोदीले आफ्नो जन्मदिनमा देशलाई हस्तान्तरण गर्ने छन् ।

टिप्पणीहरू