चीनमा ठड्याइयो ४१ मीटर अग्लो हिउँ टावर (भिडियो)

चीनमा ठड्याइयो ४१ मीटर अग्लो हिउँ टावर (भिडियो)

चीनको उत्तर र उत्तरपूर्वी भेगमा बाक्लो हिउँ परेको छ । विशेषगरी उत्तरपूर्वको हारपिन शहरमा हिउँद याममा हिउँका आकर्षक कलाकृति बनाइन्छ । हिउँसँग सम्बन्धित खेलकुद र प्रतियोगिताको लागि हारपिन निकै प्रख्यात शहर हो ।

यस पटक त्यही शहरमा ४१ मीटर अग्लो रंगीन आइस टावर बनाइएको छ । टावर स्थानीय ‘स्नो वर्ल्ड थिम पार्क’ मा ठड्याइएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

टिप्पणीहरू