सिन्ह्वाको क्यामरामा काठमाडौं र त्रिपुराको होली
![सिन्ह्वाको क्यामरामा काठमाडौं र त्रिपुराको होली](https://janaaastha.prixacdn.net/media/albums/1_GYPidLxql0.png)
राजधानी काठमाडौं र पहाडी जिल्लामा हिजो होली मनाइएको छ । आज तराईका जिल्लामा होली मनाईंदैछ । भारतका कतिपय स्थानमा हिजो मनाइएको छ भने राजधानी नयाँ दिल्ली र उत्तरी भारतका अधिकांश स्थानमा आज होली मनाइन्छ ।
भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा पनि हिजै होली मनाइएको छ । काठमाडौं र त्रिपुराको होली उल्लासमय रहेको उल्लेख गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले फोटो फिचर प्रस्तुत गरेको छ ।
टिप्पणीहरू