शीतल निवासमा व्यापारीहरु अर्कै स्वरुपमा प्रकट

शीतल निवासमा व्यापारीहरु अर्कै स्वरुपमा प्रकट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालस्थित विभिन्न मुलुकका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुले भेट गरेका छन् ।          

शीतल निवासमा आज बिहान उपस्थित वाणिज्य दूतहरुले राष्ट्रपतिलाई बधाई र कार्यकाल सफलताको शुभकामना दिएका थिए । वाणिज्यदूतहरुका तर्फबाट दिनेश श्रेष्ठले संस्थागत धारणा राखेको बुझिएको छ । 

राष्ट्रपति भेट्न झण्डै दुई दर्जन व्यापारी वाणिज्यदूत र महावाणिज्यदूतको हैसियतमा शीतल निवास छिरेका थिए ।

टिप्पणीहरू