मुस्लिम आयोगका अध्यक्ष सिमरातर्फ, मेयर रेणु भरतपुर
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी सिमरा गएका छन् । उनी बुद्ध एअरको उडानमा आज दिउँसो पौने १ बजे त्यसतर्फ गएको बताइएको छ ।
आजै भरतपुर महानगरकी प्रमुख रेणु दाहाल पनि राजधानीबाट भरतपुर गएकी छन् । उनी बुद्ध एअरको उडान नम्बर बीएचए ३५६ मा साढे १२ बजे प्रस्थान गरेकी हुन् ।
टिप्पणीहरू