काठमाडौँमा बकर इदको रौनक (फोटो फिचर)

काठमाडौँमा बकर इदको रौनक (फोटो फिचर)

आज  इस्लाम धर्मालम्बीहरुको महान पर्व वकर इद अर्थात् इदुल जोहा । नेपालमा पनि मुस्लिम समुदायले बकर इद हर्सोल्लासका साथ मनाउँदै छन् । 

मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् । नमाज पढिसकेपछि आपसमा शुभकामना आदान प्रदान गरेर मनाइएको छ ।

यस अवसरमा काठमाडौंको घन्टाघरस्थित मस्जिदमा इस्लाम धर्मावलम्बीहरूको भीड लागेको छ । उनीहरुले सामुहिक नमाज पढेका छन भने एक अर्कासँग शुभकामना आदन प्रदान गरेका छन् ।

 

टिप्पणीहरू