प्रधानमन्त्री गृह जिल्लाबाट फर्कनुभयो

प्रधानमन्त्री गृह जिल्लाबाट फर्कनुभयो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं फर्कनुभएको छ । उहाँ भरतपुरबाट दिउँसो साढे १ बजे काठमाडौं विमानस्थलमा आइपुग्नुभएको बताइन्छ ।

अस्ति साँझ राजधानीबाट भरतपुर जानुभएका प्रधानमन्त्री आज बुद्ध एअरको उडान नम्बर बीएचए ३५२ मा फर्कनुभएको हो ।

उहाँ सचिवालय र परिवारका सदस्यहरुसँगै त्यता जानुभएको थियो ।

टिप्पणीहरू