सेनाको हेलिकोप्टर बालुवाटारबाट उड्यो

सेनाको हेलिकोप्टर बालुवाटारबाट उड्यो
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवन पुग्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टर ९एन आरएएम अगुस्तामा आज बिहान बालुवाटारबाट भरतपुर जानुभएको हो । 

उहाँ हिजो बिहान नियमित उडानमा सुर्खेत गएर राति नेपालगञ्ज हुँदै राजधानी फर्कनुभएको थियो ।

टिप्पणीहरू