ओलीलाई भेटेपछि रावललाई जवाफ दिनै धौधौ

ओलीलाई भेटेपछि रावललाई जवाफ दिनै धौधौ

गत मंसिरदेखि बोलचाल हुने काम नपरेका एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावलको गत साता भेटवार्ता भएपछि अहिले रावललाई जवाफ दिनै धौ धौ भएको छ ।

रावलले पार्टी कार्यालयमा गएर ओलीसँग भेटें, अब हामीले एकअर्कालाई भेट्ने, फोन गर्ने बाटो खुल्यो तर पार्टीमा के जिम्मेवारी पाउने भन्नेबारे छलफल नभएको बताउने गरेका छन् ।

रावलसँग शुरुमा आधाघण्टा एक्लाएक्लै छलफल गरेका ओलीले पछि विष्णु रिमाललाई पनि बस्न भनेका थिए । 
 

टिप्पणीहरू