एसिया कप क्रिकेट : भारतले टस जित्यो, नेपालले ब्याटिङ गर्ने

एसिया कप क्रिकेट : भारतले टस जित्यो, नेपालले ब्याटिङ गर्ने
सुन्नुहोस्

एसिया कप २०२३ को भारत र नेपालबीचको खेल केही बेरमा शुरु हुँदैछ । भारतले टस जितेकाले अब नेपालले ब्याटिङ गर्नेछ । 

खेल श्रीलंकाको क्याण्डीमा हुन लागेको हो । आजको खेलमा विजयी टिम सुपर फोरमा जानेछ ।

टिप्पणीहरू