प्रधानमन्त्री भेट्न एमसीसी सिईओ बालुवाटारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) की प्रमुख कार्यकारी अधिकृत (सिईओ) एलिस अलब्राइटले भेटवार्ता गरेकी छन् ।
उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको बताइएको छ । छलफलमा एमसिसी परियोजना कार्यान्वयनबारे विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

टिप्पणीहरू