घटस्थापनासँगै मैतिदेवी मन्दिरमा झिलिमिली

घटस्थापनासँगै मैतिदेवी मन्दिरमा झिलिमिली

काठमाडौंको मैतिदेवी मन्दिरलाई झिलिमिली बत्तीले सजाइएको छ । मन्दिर र सो क्षेत्रलाई झकिझकाउ बनाइएको छ । 

नवरात्रको निम्ति सिँगारिएको मन्दिरको साँझपखको दृश्य निकै मनमोहक देखिएको छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आरधना एवम् दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्दछ । आश्विन शुक्ल प्रतिपदाका दिन आज घटस्थापना पश्चात् जमरा राखिएको छ ।

टिप्पणीहरू