दशैंसँगै नेपाली किसान अन्न भित्र्याउन व्यस्त (फोटो फिचर)

दशैंसँगै नेपाली किसान अन्न भित्र्याउन व्यस्त (फोटो फिचर)

नेपालको तराई र पहाडी भेगमा धान भित्र्याउने क्रम शुरु भएको छ । दशैं लगत्तै किसानहरु खेतमा धान काट्ने, बिटा लगाउने र धान चुट्ने काममा व्यस्त देखिन्छन् । 

चिनियाँ समाचार समिति सिन्ह्वाले ललितपुरका किसानहरुको धान भित्र्याउने चटारोलाई तस्बिरमा कैद गरेको छ । नेपालको प्रमुख बालीको रुपमा रहेको धान किसानहरुको मुख्य आम्दानीको स्रोत पनि हो ।

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू