राष्ट्रिय सभामा जनमोर्चा तटस्थ
राष्ट्रिय सभा अध्यक्ष पदको लागि भइरहेको निर्वाचनमा राष्ट्रिय जनमोर्चा तटस्थ बसेको छ ।
आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष पदको लागि नेपाली काँग्रेसबाट युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने लिखित मत विभाजनमा जनमोर्चा तटस्थ बसेको छ ।
आजैको बैठकमा माओवादी उम्मेदवार नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने दोस्रो प्रस्ताव प्रस्तुत गरिँदै छ ।
टिप्पणीहरू