रहेनन् माइतीघरका नायक सिपी

रहेनन् माइतीघरका नायक सिपी

नायक सिपी लोहनीको ८६ वर्षको उमेरमा निधन भएको छ । वि.सं. २०२३ सालमा प्रदर्शन भएको फिल्म माइतीघरका नायक सिपीको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

सिपी पार्किन्सन्स, अल्जाइमर र निमोनिया रोगबाट पीडित थिए । उनकी श्रीमती माला सिन्हा प्रख्यात अभिनेत्री हुन् ।

टिप्पणीहरू