नुहाउने सुविधासहितको सार्वजनिक शौचालय, लोगोमा सर्वसाधारणको आपत्ति

नुहाउने सुविधासहितको  सार्वजनिक शौचालय, लोगोमा सर्वसाधारणको आपत्ति

राजधानीमा आजदेखि नुहाउने सुविधासहितको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याउन लागिएको छ ।

ललितपुरको जावलाखेलमा उक्त सुविधासहितको अत्याधुनिक सार्वजनिक शौचालय बनाइएको छ । तर, शौचालयमा बनाइएको लोगोप्रति स्थानीयले आपत्ति जनाएका छन् । 

सामाजिक सञ्जालमा एक जनाले लेखेका छन्, ‘मच्छिन्द्रनाथको रथको प्रतिकलाई शौचालयमा प्रयोग गर्न भएन ।’

टिप्पणीहरू