घुस बुझेको आरोपपछि वडाध्यक्ष नेकपाको नियन्त्रणमा
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले घुस बुझेको आरोपमा झापाका एकजना वडाध्यक्षलाई नियन्त्रणमा लिएका छन् ।
बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीलाई रंगेहात पक्राउ गरिएको नेकपाले जनाएको छ ।
उनीहरुले वडाध्यक्षलाई नियन्त्रणमा लिइएको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
टिप्पणीहरू