धौलागिरिमा बेपत्ता पाँच आरोहीको शव फेला

धौलागिरिमा बेपत्ता पाँच आरोहीको शव फेला

धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना विदेशी नागरिकको ज्यान गएको छ । धौलागिरि आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन पर्वतारोही आज मृत फेला परेको हो । 

मृत्यु हुनेहरुमा अलेक्जेन्डर दुशेको, ओलेग क्रुग्लोभ, भ्लादमिर चिस्टिकोभ, मिखाइल नोसेन्को, र डिमित्री शालिलेभोइ रहेको पर्यटन विभागले जनाएको छ । उनीहरु पाँचैजना रसियन नागरिक हुन् । 

आरोहण समूहका एकजनालाई उद्धार गरी काठमाडौँ ल्याइएको छ ।

टिप्पणीहरू