बाबुरामलाई घर पठाइयो, मनोजले काम सम्हाल्ने

बाबुरामलाई घर पठाइयो, मनोजले काम सम्हाल्ने

नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष बाबुराम श्रेष्ठले अवकाश पाएका छन् । उनको जिम्मेवारी आजदेखि सोही कलेजका सह शिक्षाध्यक्ष तथा सहायक रथी मनोज थापालाई दिइएको छ । 

उपरथी बाबुराम श्रेष्ठले आजदेखि पहिलो पदावधिको हदका कारण अवकाश पाएका हुन् । निमित्त शिक्षाध्यक्ष थापालाई श्रेष्ठको जिम्मेवारी बुझबुझारथसमेत गरिएको छ ।

टिप्पणीहरू