१९ चैत २०८१, मंगलबार | 01 Apr 2025, Tuesday
जन आस्था
चैत १५, २०८१
736 shares
राजावादीहरु निषेधित क्षेत्र तोकिएको नयाँ बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको छ । उनीहरुलाई रोक्न प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको जनाएको छ ।
प्रहरीले केही राजावादीहरुलाई नियन्त्रणमा लिएको छ ।
टिप्पणीहरू