म्यानमारमा शक्तिशाली भूकम्प, बैंककमा आपतकाल घोषणा

म्यान्मारमा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि बैंककमा आपतकाल घोषणा गरिएको छ । भूकम्पका कारण थाइल्याण्डको एक सरकारी कार्यालयका लागि निर्माणाधीन ३० तले भवन ढलेको छ । उक्त भवनभित्र ४३ श्रमिक फसेको बताइएको छ ।
साढे १ बजे शक्तिशाली भूकम्प गएको केही मीनेटमा सो क्षेत्र ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले बैंककका धेरै भवनमा क्षति पुर्याएको छ।
टिप्पणीहरू