०३ पुस २०८२, बिहीबार | 18 Dec 2025, Thursday
जन आस्था
चैत १५, २०८१
1760 shares
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । राजावादीहरुले विमानस्थलबाहिर आगजनी गरेपछि आजका उडान तथा अवतरण प्रभावित भएको हो ।
एयरपोर्ट बन्द भएसँगै आन्तरिक उडानतर्फका सबै जहाज अन्य विमानस्थालमा डाइभर्ट गरिएको छ ।
टिप्पणीहरू