निर्मल निवासमा बुझाउँदै लाखाैं जरिवानाको पत्र

निर्मल निवासमा बुझाउँदै लाखाैं जरिवानाको पत्र

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिजोको प्रर्दशनमा गरिएको फोहोर, क्षतिका लागि ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा लेखिएको पत्रमा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको उल्लेख छ । महानगरले नौ वटा शीर्षकमा उक्त रकम तोकेको हो ।

टिप्पणीहरू