राजदूतहरुलाई थप जिम्मेवारी

राजदूतहरुलाई थप जिम्मेवारी

राष्ट्रपति रामचन्द्र पौडेलले दुई मुलुकमा रहेका नेपाली राजदूतलाई थप जिम्मेवारी तोक्नुभएको छ । उहाँले चीनका लागि नेपालका आवासीय राजदूत प्रा.डा.कृष्णप्रसाद ओली र इजिप्टका लागि नेपाली आवासीय राजदूत सुशीलकुमार लम्साललाई थप जिम्मेवारी तोक्नुभएको हो । 

राष्ट्रपति कार्यालयका अनुसार राजदूत ओलीलाई मंगोलिया र उत्तर कोरिया तथा राजदूत लम्साललाई लेबनानका लागि नेपालको गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ ।

टिप्पणीहरू