प्रधानमन्त्री बोलाउन मधेशमा सिँगारपटार शुरु

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार मधेश प्रदेश सभालाई सम्बोधन गर्नुहुने भएको छ । प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले आज यससम्बन्धी जानकारी दिएका छन् ।
यसक्रममा प्रदेशसभा सचिवालयले सभाभवनलाई सजाउन थालेको छ । लामो समयदेखि अवरुद्ध मधेस प्रदेश सभाको बैठक प्रधानमन्त्रीको सम्बोधनपछि सुचारु गर्ने हिजो बसेको सर्वदलीय सहमतिमा उल्लेख छ ।
टिप्पणीहरू