एमालेले काठमाण्डौ बाहिर आज बल्ल निकाल्यो र्याली
एमाले दाङले आज घोराहीमा जागरणसभा गरेको छ । त्यसअघि निकालिएको र्यालीले बजार परिक्रमा गरेको थियो ।
एनजिओ सरकारविरुद्ध सम्पूर्ण देशभक्तहरुलाई एकजुट हुन आह्वान गर्दै निकालिएको र्याली र सभामा सहभागीहरुले पार्टीको झण्डा बोकेका थिए । उनीहरुले कार्यक्रमलाई शान्तिपूर्ण जागरण अभियानको नाम दिएका थिए ।

फोटो स्रोत : सञ्जिव धितालको फेसबुक पेज ।
टिप्पणीहरू