गौरीघाटमा ढुंगाले हानेर श्रीमतीको हत्या

गौरीघाटमा ढुंगाले हानेर श्रीमतीको हत्या

काठमाडौंको गौरीघाट नजिकै एक महिलाको हत्या भएको छ । स्थानीय मिलनचोकमा बस्ने ४० वर्षीया विमला भन्ने अप्सराको श्रीमानले हानेको ढुंगाबाट निधन भएको बताइएको छ ।

आरोपित ३५ वर्षीय छिरिङ (तेन्जिङ) शेर्पा उनका श्रीमान् हुन् । खाँदबारी नगरपालिका–६ का शेर्पाले विवादको क्रममा हिजै श्रीमतीको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले छिरिङलाई पक्रेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू