पाँचथरका एमाले कमरेडहरुवीच कित्ताकाट

पाँचथरका एमाले कमरेडहरुवीच कित्ताकाट

नेकपा (एमाले) ७ औं जिल्ला अधिवेशनबाट निर्वाचित पाँचथरका ६१ जिल्ला सदस्यमध्ये २४ जनाले एमाले रोजेका छन् । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी पाँचथर आज उक्त पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर १ का माननीय गणेशकुमार काम्बाङ्गको प्रमुख आतिथ्यतामा गठन भएको छ । कमल जबेगुको अध्यक्षतामा उपाध्यक्ष प्रेमप्रसाद रिजाल,सचिव तिबेन्द्रराज चापागाईं,उप-सचिव महेन्द्र थाम्सुहाङ्गसहित १७१ सदस्यीय नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी पाँचथर गठन भएको छ ।

टिप्पणीहरू