एमसीसीको बिरोध गर्नेहरु रत्नपार्कमा भेला हुँदै

एमसीसीको बिरोध गर्नेहरु रत्नपार्कमा भेला हुँदै

अमेरिकी सहयोग परियोजना एमसीसीको चौतर्फी बिरोध भएको छ । एमसीसी उपाध्यक्ष टोली काठमाडौंमा राजनीतिक भेटघाटमा व्यस्त हुँदा राजनीतिक दल तथा केही समूह त्यसको चर्को बिरोधमा उत्रेका छन् ।

आज मध्यान्ह १२ बजे रत्नपार्कस्थित शान्ति बाटिकामा सबैजसो एमसीसी बिरोधीहरुले बिरोध कार्यक्रम राखेका छन् । जसमा नेपाल कम्युनिष्ट पार्टी माओवादीलगायत छन् ।

त्यसैगरी,डा.सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपानेहरुले पनि त्यहिँ एमसीसीको बिरोध गर्ने जनाएका छन् ।

टिप्पणीहरू