रवि ओड

गायक रवि थप पाँच दिन प्रहरी हिरासतमै

-टेकसिंह धामी नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडलाई थप पाँच दिन थुनामै राख्न अदालतले अनुमति दिएको छ । इलाका प्रहरी कार्यालय झलारीले वैवाहिक जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका ओडमाथि दोस्रोपटक थप पाँच दिनका लागि म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ ।  प्रहरीका अनुसार हिजो जिल्ला अदालत कञ्चनपुरबाट ओडमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप गरिएको हो । कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओड गत महिना इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भए…