रोहितकुमार पौडेल

सन्दीप फर्किंदा कप्तान खुशी

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले स्पिनर सन्दीप लामिछानेको आगमनले टोलीलाई फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन् ।  टि-२० विश्वकपअन्तर्गत भोलि हुने श्रीलंकाविरुद्धको खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले लामिछाने टिममा भित्रिएपछि नेपाललाई राम्रो हुने अपेक्षा गरेका हुन् । विकेट टेकर बलरको रुपमा उनको क्षमता र अनुभव नेपाली टिमका लागि महत्वपूर्ण हुने कप्तान पौडेलको भानाई छ ।  वेस्ट इण्डिजको पिच स्पिन बलरका लागि राम्रो रहेको र लामिछ…