नारायणप्रसाद दाहाल
सस्तो टिकटका कारण सम्माननीय घण्टौं अलपत्र
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । उहाँ दिउँसो पौने २ बजे नेपाल वायुसेवा निगमको उडानमा काठमाडौंबाट त्यता जाने कार्यक्रम थियो । तर निगमको विमान झण्डै दुई घण्टापछि भर्खरै नयाँ दिल्लीतर्फ उडेको छ । अध्यक्ष दाहाल श्रीमतीको उपचारका सिलसिलामा त्यता जानुभएको बुझिएको छ । उहाँ नियमित रुपमा दिल्ली जाउआउ गरिरहनुहुन्छ । क्यान्सर पीडित बिरामी र उनका सहयोगीलाई निगमले उडानमा छुट दिएको छ । आजै एकजना भारतीय बाबा काठमाडौंबाट बेलायत गएका छन्…