सर्वपक्षीय बैठक
बालुवाटारमा एमालेले खोज्यो सुरक्षाको प्रत्याभूति
आज अपरान्ह बसेको सर्वपक्षीय बैठकमा एमालेले सुरक्षाको प्रत्याभूति खोजेको छ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको बैठकमा फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनको तयारीबारे कुरो चलेपछि एमालेले सुरक्षाको प्रश्नलाई मुख्य रुपमा उठाएको बुझिएको छ । विघटित प्रतिनिधि सभाका मुख्य दलहरु नेपाली कांग्रेस,नेकपा (एमाले),नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित चुनावमा भाग लिने उद्देश्यसहित निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरु सहभागी थिए । त्यसैगरी नेपाल प्रहरी,सशस्…