समाचार

विदेश भासिएका एआइजी टिकटकमा मस्त

हालै अवकाशप्राप्त नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) श्याम ज्ञवाली एकाएक विदेश पुगेर रोमान्सको टिकटक शेयर गर्न थालेका छन् । श्रीमतीसँग रोमान्टिक गीतमा समुन्द्री किनारमा नाच्दै बनाइएको टिकटकका कारण उनी फेरि चर्चामा आएका हुन् ।  प्रहरी सेवामा छँदा अवैधरूपमा अकुत सम्पत्ति कमाएको,संगठनको अनुशासन तोडेको र चेन अफ कमाण्डविरुद्ध लागेको गम्भीर आरोपमाथिको छानबिन गरिए पनि उनी गत भदौ २५ गते अनिवार्य अवकाशलगत्तै २९ गते बेलायत हुँदै अमेरिका भासिएका थिए । भदौ २९ गत…

Page 1 of 1305