समाचार

हरे,हाम्रो देशको दुर्दशा ! दोष सरकारको मात्रै कि नागरिकको पनि !

अंग्रेजीमा एउटा कथन छ-फर्स्ट इम्प्रेशन इज लास्ट इम्प्रेशन । अर्थात् पहिलो प्रभाव नै अन्तिम प्रभाव हो ।  कुनै नयाँ ठाउँमा पुग्दा झन् यो कथन हुबहु मिल्छ । विदेशी पर्यटक नेपाल आउँदा कसरी सकारात्मक प्रभाव पार्ने भन्नेतर्फ हामी सचेत हुनुपर्छ/ध्यान दिनुपर्छ । तर,पर्यटक ओर्लने मुख्य गन्तव्यमै नकारात्मक प्रभाव पार्ने यति कारण छन्,चर्चा गरिसाध्य छैन ।  नेपालको एक मात्र अन्तर्राष्ट्रिय  विमानस्थलमा दुर्दशाको प्रसंग हो, यो । त्यहाँभित्र केही यस्ता लाजमर्दो दृश्यहरु देखिन्छन्,जसले विदेश…

Page 1 of 1336