रवि लामिछाने

बलिको बोको त यसरी पो बनाइन्छ

अरुका हकमा ‘ठाउँको ठाउँ’, आफूलाई परे ‘पछि भनौँला !’ यस्तो मापदण्ड हो, रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेको । समानुपातिक सांसद डा.ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड चाहियो भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग फोनमा गरेको कुराकानी बाहिरिएपछि ‘प्रश्न उठ्नेबित्तिकै कारवाही गर्नुपर्छ’ भन्दै उनलाई पदमुक्त गरियो । तर, त्यस्ता थुप्रै करोडको मामिलामा एकपछि अर्को गर्दैै स्वयं रवि लामिछाने बदनाम भइरहँदा ठाउँ–ठाउँमा आफ्…

Page 1 of 8