चिनियाँ

आमाबाट उत्प्रेरित सि जिनपिङका महिलामैत्री अभिव्यक्ति

झण्डै आधा शताब्दीअघि,सि जिनपिङ किशोर अवस्थामै अन्य युवक झैँ शहरबाट गाउँ पसे । उनी ती लाखौँ ‘शिक्षित युवाहरू’ मध्ये एक थिए,जसलाई ‘बाँच्ने कला सिक्न र काम गर्न’ शहरबाट गाउँ पठाइयो ।  लोएस पठारको एक गरिब गाउँ लियाङजियहमा बस्दा उनले ग्रामीण जीवनका कठिनाइहरूलाई नजिकैबाट अनुभव गरे । तीमध्ये ग्रामीण महिलाहरूले बोक्नुपरेका जिम्मेवारीका दैनिक भारीले उनको मनमस्तिष्कमा गहिरो असर पारेको थियो । एकदिन उनले गाउँकी बासिन्दा वु ह्वेलाई सोधेका थिए…

Page 4 of 15