चिनियाँ

चन्द्रमाको अनकन्टार क्षेत्रको सतहको नमूना चिनियाँ भूमिमा

तस्बिर : सिन्ह्वा ( Xinhua ) चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमूना लिएर पृथ्वीमा ओर्लिएको छ । मानवरहित चिनियाँ चन्द्रयान चांग ई–६ चन्द्रमाको सतहको नमूना लिएर चीनको भित्री मंगोलियाको मरुभूमिमा हिजो अवतरण भएको हो । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले मिसन पूर्ण रूपमा सफल भएको जनाएको छ । उक्त सफलतामा राष्ट्रपति सी चिनफिङले बधाइ दिँदै ब्रम्हाण्डका बारेमा थप खोज गर्न पनि चिनियाँ वैज्ञानिकहरूलाई आग्रह गर्नु…