हिजोदेखि ल्हासा दहीमय
चीनको दक्षिण–पश्चिम क्षेत्रमा रहेको सिजाङ स्वायत्त प्रदेशको राजधानी ल्हासामा परम्परागत शोटोन अर्थात् दही पर्व शुरु भएको छ । हिजो बिहान ७ बजेको समयमा ल्हासास्थित डेप्रुङ गुम्बाका करिब सय भिक्षुले विशाल थाङ्का चित्र बोकेर नजिकैको डाँडामा फैलाएपछि तीन दिन लामो पर्वको औपचारिक शुरुवात भएको छ ।
‘तिब्बती भाषामा शोटोन भन्नाले दही भोज भन्ने बुझिन्छ,’ स्थानीय बासिन्दा सोग्चुले भनिन्, ‘पुर्खादेखि चलेको यो परम्परा आज पनि परिवारसहित रमाइलो गर्ने पर्व बनेको छ।&rsq…