अपराध

कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार राणा समातिए

कुटपिटमा घाइते बनाएर फरार रहेका प्रतिवादी १७ वर्षपछि समातिएका छन् । धुम्बाराही बस्ने ४१ वर्षीय शनी नरसिंह राणा समातिएका हुन् । सामान्य विवादलाई लिएर राणाले एकता प्रेस छापाखानाका सञ्चालक ३१ वर्षीय खिमबहादुर शिवाकोटीलाई हेलमेट,फलामको रड र चिया पकाउने भाँडाले निर्घात कुटेका थिए । कुटपिटबाट घाइते भएका शिवाकोटीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीले बा.१६ प ८६५४ नम्बरको बुलेट मोटरसाइकलमा आएर कुटपिट गरेको भन्ने आधारमा लामो समयदेखि अनुसन्धान गर्दै आएको…

Page 253 of 262