अपराध

मियाँको हत्याको गुत्थी सुल्झियो, आरोपित पाँच पक्राउ

मान्छे मारेर सेफ्टिट्याङ्कीमा लुकाएको आरोपमा झापा प्रहरीले गौरादह नगरपालिका ५ का पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने आरोपितहरुमा ३१ वर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, २६ वर्षीय मोहम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र ३८ वर्षीया कुर्समान खातुन छन् । उनीहरुलाई झापा, गौरादह नगरपालिका ५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्या गरेको आरोप लागेको छ । हुसेनकी श्रीमती नुरजहाँ खातुनले कात्तिक ११ गते बिहान ११ बजेदेखि मबेसिर ह…

Page 250 of 262