अपराध

ब्राउनसुगर बोक्ने सात युवक प्रहरी खोरमा

झापाको भद्रपुर ७, बोक्तोबारीबाट प्रहरीले ७ जना युवकलाई लागूऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई हिजो बेलुकी पक्राउ गरेको हो । प्रहरीले उनीहरुबाट ब्राउनसुगर ४ ग्राम ६ सय १० मिलिग्राम, नाइट्रोजन ट्याबलेट १ र तौल गर्ने डिजिटल तराजु पनि बरामद गरेको छ । प्रहरीले लागूपदार्थ बेच्ने र दुव्र्यसनी दुबैलाई पक्राउ गर्न सफल भएको छ । आरोपितहरुले प्रयोग गरेको मे. ८ प ९७०१ र को. ३८ प ९०२८ नम्बरको मोटरसाइकल पनि प्रहरीले कब्जामा लिएको छ । पक्राउ पर्नेमा भद्रपुर ७ बोक्तोबा…

Page 249 of 262