अपराध

नैकापमा जुवाडेको बिगबिगी, १६ जनाबाट पौने ५ लाख बरामद

प्रहरीले काठमाडौंको चन्द्रागिरी १४ पुरानो नैकापमा १६ जना जुवाडेलार्ई हिजो एकै साथ पक्रेको छ । स्थानीय शंकर थापाको घरमा जुवा खेलेका उनीहरुलाई प्रहरीले राति ९ बजे समातेको हो । प्रहरीले जुवाको खालमा छापा मार्दा खालको दुई लाख ५९ हजार नौ सय ६५ रुँपैया र पक्राउ परेका १६ जनाको साथबाट एक लाख ८३ हजार तीन सय ४० रुपैयाँ गरी जम्मा चार लाख ४३ हजार तीन सय पाँच रुपैँया बरामद गरेको छ । पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका १३ पुरानो नैकापका ५२ वर्षका पुष्कर थापा, ४६ वर्षीय पूर्…

Page 251 of 262