मनोरञ्जन

अष्ट्रेलिया उडेका गायकले बिचैमा पासपोर्ट हराएपछि नेपाल फिर्ता

सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया उडेका गायक नितेशजंग कुवँर हङकङबाटै फर्किएका छन् । हङकङको अन्तराष्ट्रिय विमानस्थलमा उनको पासपोर्ट हराएपछि नेपाल फर्किनुपरेको हो ।  उनी प्रेमिका तथा गायिका समृद्धि राई र आमासँग अष्ट्रेलिया जाँदै थिए । तर, बिचमै पासपोर्ट हराएपछि प्रेमिका र आमा मात्रै उता पुगेका छन् । समृद्धिले फेसबुकमा लामो स्टाटस लेख्दै पासर्पोट हराएपछि नितेशले भोग्नुपरेको हैरानीबारे जानकारी गराएकी छन् ।  उनका अनुसार नितेशले हङकङको विमानस्थलमा ६६ घण्टासम्म…

Page 27 of 39