विश्व सुन्दरी बनिन् पिज्कोभा,नेपालकी प्रियंका ४० औं
७१औँ ‘मीस वर्ल्ड’ प्रतियोगिताको उपाधी चेक गणतन्त्रकी क्रिस्टिना पिज्कोभाले जितेकी छन् ।
गएराती मुम्बईमा सम्पन्न ग्राण्ड फिनालेमा २५ वर्षीया पिज्कोभाले उपाधी जितेकी हुन् । कानून र व्यवसायिक प्रशासनमा स्नातकोत्तर गरेकी पिज्कोभाले परिवारविहिन बालबालिकाहरुको हकहितमा काम गर्ने बताएकी छन् ।
सन् १९९६ मा आयोजना गरिएको थियो । त्यसको करिब २८ वर्षपछि फेरि यो वर्ष त्यहीँ आयोजना गरिएको हो ।
त्यस्तै लेबनानकी यास्मिन अजायतौन फर्स्ट रनरअप बनेकी छन् । प्र…