मनोरञ्जन

‘राष्ट्रिय क्रस’ को सम्पत्ति बढेर ७२ करोड

बलिउडमा नेपोटिज्मको कारण अथाह सम्भावना बोकेका कयौं कलाकारहरु ओझेलका परेका उदाहरण प्रशस्त पाइन्छ । तर यसमा अपवाद बनेकी छन् अभिनेत्री रश्मिका मन्दना । उनै रश्मिका आजदेखि २८औं वर्षमा प्रवेश गरेकी छन् ।  कर्नाटाकस्थित विराजपेटको एक सामान्य परिवारमा जन्मिएकी उनले १९ वर्षमै ‘किरिक पार्टी’ बाट चलचित्रमा डेब्यु गरिन् । जतिबेला उनी ११ मा पढ्दै थिइन् ।  त्यतिबेला चलचित्रमा डेब्यु गर्नु उनको पहिलो र अन्तिम रिस्क थियो । यो चलचित्र फ्लप भए रश्मिकालाई परिवारले भने…

Page 22 of 39