टम क्रूज र खैरोभाको ब्रेकअप
हलिउड अभिनेता टम क्रूज र एल्सिना खैरोभाको ब्रेकअप भएको छ । प्रेम सम्बन्ध सार्वजनिक भएको महिनादिन नबित्दै यी दुइले ब्रेकअप गरेका हुन् ।
दुई हप्ता अघिमात्र उनीहरुको प्रेम सम्बन्धको समाचार अमेरिकी सञ्चार माध्यमहरुमा भाइरल भएको थियो । तर, महिना नबित्दै सम्बन्धमा पुर्णविराम लागेको समाचार आएको छ ।
६१ वर्षीय टमले ३६ वर्षीय खैरोभासँग डेट गर्दै आएका थिए । त्यसो त टमको ब्रेकअप भएको यो पहिलो पटक भने होइन, यसअघि पनि उनले आधा दर्जन प्रेमिकासँग ब्रेकअप गरिसकेका छन् ।&nbs…