मनोरञ्जन

'खुस्मा' मा धिरज र उपासना रोमान्स गर्दै

१० वर्षे सशस्त्र द्वन्द्धको प्रतिकूलता र प्रेममा आधारित चलचित्र बन्ने भएको छ । एम मिडिया प्रा.लिको ब्यानरमा चलचित्र 'खुस्मा' निर्माण हुन लागेको हो ।  चलचित्रमा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहने बताइएको छ । चलचित्रका निर्माता बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकी हुन् ।  एसडी योगीको संगीत रहने चलचित्रमामा सुरेन्द्र राना तथा राम अविरल विष्टको गीत रहनेछ । चलचित्रलाई दिपक बज्राचार्यले खिच्नेछन् ।  अस्त…

Page 29 of 39